धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

जनकपुर । धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । आज बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलका जीतेन्द्र सदाको मदिरा सेवनले मृत्यु भएको वडाध्यक्ष जानकीराम साहले बताउनुभयो । त्यस्तै आजै बिहान ३ बजे लक्ष्मीनियाँ गाउँपालिकामा मदिरा … Continue reading धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुग्यो